मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालका लागि सधै भारत बाधक

barnanmedia.com · Wed Aug 07 22:03:51 UTC 2024

भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो। खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)