दक्षिण अफ्रिका तोड्यो इंग्ल्याण्डले बनाएको छक्काको रेकर्ड
onlinekhabar.com · Wed Nov 01 16:48:10 GMT 2023
काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ ।
भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले क्विन्टन डी कक र रासी भानडेर डुसनको शतकको मदतमा न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)