मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२०८४ अघि प्रधानमन्त्री बन्दिनँ, एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोच्छु : अध्यक्ष प्रचण्ड

barnanmedia.com · Wed Aug 07 22:13:33 UTC 2024

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् ।

हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका हुन् ।‘कतिपयलाई लाग्ला मौका मिल्यो भने ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्न गइहाल्छ । तपाईंहरुलाई म भन्छु–अब म प्रधानमन्त्री यो कार्यकालमा हुन्न’, ‘प्रचण्ड’ले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)