अस्पताल परिसरको गाडीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला
ratopati.com
पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् ।
अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)