बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे
onlinekhabar.com · Wed Mar 16 17:09:08 GMT 2022
२ चैत, दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)