मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोंगबु घट्नामा सुरक्षा निकायसँग प्रधानमन्त्री रुष्ट

rajdhanidaily.com · Wed Feb 15 23:26:09 GMT 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार मध्यान्ह काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राजधानीमै त्यस प्रकारको आपराधिक घट्ना घट्दा पनि सुरक्षा निकायले रोक्न नसकेको भन्दै दुःख व्यक्त गरे । प्रधानमन्त्री प्रचण्ड सुरक्षा निकायका प्रमुखसँग घट्नाका विषयमा कडा रूपमा पेस भएका थिए ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउनेगरी कारबाही गर्न निर्देशन दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)