एकाएक युटर्न भए ओली
lokaantar.com · Fri Jul 23 00:01:53 GMT 2021
एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक युटर्न भएर वरिष्ठ नेता माधव कुमार नेपाल समूहप्रति लचिलो देखिएका छन् ।
तर यो युटर्न पनि ओलीको जालझेल हुन सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)