प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
ratopati.com · Thu Jul 02 23:00:21 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत युरोपेली फुटबलका दुई पावरहाउस पोर्चुगल र क्रोएसिया आमनेसामने भएका छन्। क्यानडाको टोरन्टो स्टेडियममा शुक्रबार बिहान पौने ५ बजेदेखि सुरु भएको सो खेलको विजेताले प्रिक्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ।
स्पेनले यसअघि नै अस्ट्रियालाई ३–० ले हराउँदै अर्को चरणको यात्रा तय गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)