नेपाल–ओमानबीच सीधा हवाई उडान सुचारु गर्न पहल
baahrakhari.com · Thu Jun 11 13:14:58 GMT 2026

काठमाडौं । ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमान एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोन कोर्फियाटिसबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा राजदूत अर्यालले नेपाल–ओमानबीच सीधा हवाई उडान सुचारु गर्नको लागि अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ