युद्धविरामपछि पनि पाकिस्तानले विस्फोट गर्यो : भारत
thahakhabar.com

काठमाडौँ : भारत र पाकिस्तानबीच शनिवार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतले आरोप लगाएको छ।
भारतको जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)