व्यवसायी भट्ट र अग्रवालविरुद्ध उच्च अदालतमा दर्ता भएको मुद्दाको के हो अभियोग ?
shilapatra.com · Thu Jun 11 13:14:00 GMT 2026

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहितको टिमविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र जगदम्बा स्टिल्स लिमिटेडका सञ्चालक शंकरलाल अग्रवावल, साहिल अग्रवाल र सुलभ अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युृरो (सीआईबी)ले केही सातादेखि उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको थियो । ब्युरोले नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)