मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस सरकार कुशासनको भद्धा नमुना बनेको आजपाको ठहर

rajdhanidaily.com · Wed Aug 07 23:12:14 UTC 2024

जनकपुर । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकक्तामा अझै मन्त्रीको संख्या बढाउँने योजनामै रहेका छन् ।

आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भईरहेको छ । सर्वसधारण नागरिक देखी बिभिन्न क्षेत्रका बुद्धिजिवि, राजनीतिक दल, पेशा व्यवसायी लगायतका व्यक्तिहरुले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)