'आत्मनिर्भर बन्ने बाटोमा हामी कहाँनेर चुक्यौं ?'
corporatenepal.com · Thu Oct 06 00:10:00 GMT 2022
नेपालको अहिले मुद्दा आत्मनिर्भर बन्ने नभएर परनिर्भरतालाई कसरी घटाउने भन्ने हो । नेपाललाई अहिले कम्तीमा पनि आयात र निर्यातबीचको सन्तुलन चाहिएको हो ।
बितेको एक–डेढ सय वर्षमा जसरी व्यवसायको व्यवस्थापन गरियो, त्यसलाई केलाउँदा एउटा निष्कर्ष के निकाल्न सकिन्छ भने– आत्मनिर्भरताको कुरा गरेरमात्र त्यो प्राप्त गर्न सकिँदैन । बजार खुला गरिसक्दा हामी प्रविधिमा निकै पछि परिसक्यौं । यो क्षेत्रमा विश्वले जुन फड्को मा¥यो, प्रतिस्पर्धा गर्न सक्ने दौडमा हामी छँदै छैनौं । हाइटेक उद्योग सञ्चालन गर्न कुनै व्यवसायी नेपाल आए, उसलाई यहाँको व्यावसायिक इकोसिस्टमले सहयोग गर्दैन !
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)