विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै
khabarhub.com · Thu Jun 03 00:40:34 GMT 2021
काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)