६८ वर्षीय उनी जब १२ कक्षाको परीक्षा दिन उपस्थित भए...
nepalkhabar.com · Sat May 10 16:51:19 GMT 2025

शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। यहाँको पालुङटार नगरपालिका-६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर।
तर उहाँ हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)