फेसबुक पोस्टमा लाइक संख्या नदेखियोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्
techpana.com · Sun Apr 03 17:27:59 GMT 2022
काठमाडौं । हिजोआज सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ । यससँगै सार्वजनिक रुपमा गरिएका पोस्टमा आएका प्रतिक्रियाका आधारमा प्रोफाइल कस्तो छ भनि अनुमान लगाउन थालिएको छ ।
आफ्नो लोकप्रियतालाई पोस्टमा आउने लाइक, रियाक्सन र कमेन्टसँग जोड्ने प्रवृत्तिले भने बेला बेलामा समस्या निम्त्याउने गरेको छ । हुन त सामाजिक सञ्जालमा भएको प्रतिक्रियालाई लिएर गम्भीर हुनुपर्ने त कारण छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)