मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सङ्खुवासभामा जमिन धितो राखेर ऋण लिनेको सङ्ख्या बढ्यो, दुई करोड बढी राजस्व सङ्कलन

barnanmedia.com · Wed Aug 07 23:20:43 UTC 2024

मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रु दुई करोड बढी राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालयले यस आवमा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रुपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चेतनाथ पराजुलीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)