बेलायतमा आप्रवासीविरोधी हिंसा झन् उग्र
ekantipur.com · Wed Aug 07 23:26:25 UTC 2024

लन्डन — बेलायतमा गत सातादेखि चर्किएको आप्रवासीविरोधी दंगाले उग्र रूप लिँदै गएको छ । बेलायतका विभिन्न भागमा आप्रवासीको विरोधमा र उनीहरूको प्रतिवादमा प्रदर्शन भइरहेका छन् । प्रहरीका अनुसार बुधबार मात्र एक दर्जन सहरका सयभन्दा बढी ठाउँमा प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले अध्यागमन परामर्श केन्द्र र वकिलका कार्यालयहरूलाई निसाना बनाएका छन् । प्रहरीका र निजी सवारीसाधन आगजनी, मस्जिद तोडफोड र पसल लुटपाटका घटना भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)