मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

rajdhanidaily.com · Wed Aug 07 23:44:46 UTC 2024

दैलेख । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो।

अविरल वर्षासँगै सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको गगनेखोला र कालेखोलामा वर्षाले पहिरो जाँदा गएको पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)