साझाको प्रश्न – के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन्?
livemandu.com · Thu Oct 22 18:04:49 UTC 2020
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
साझा पार्टीले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)