मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले बागमती प्रदेश अधिवेशन: बन्दसत्र आजदेखि सुरु हुने

nepallive.com · Tue Sep 26 00:24:00 GMT 2023

काठमाडौं – नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आज (मंगलबार)देखि सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो।

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ। बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ। प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)