विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
ratopati.com · Thu Jul 02 23:05:03 GMT 2026
मड्रिड । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् ।
रोनाल्डोकी दिदी कातिया अभेरियोले स्पेनिस सञ्चारमाध्यम एस सँग कुरा गर्दै आफूले पाएको जानकारीअनुसार यो विश्वकप नै रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)