राति यस्ता सपना आयो ? जान्नुहोस् कारण
lokaantar.com · Sat Jan 30 17:15:00 UTC 2021
राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।
मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)