मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं यसरी बन्दैछ संक्रामक रोगको डरलाग्दो ‘हब’ 

baahrakhari.com · Mon Jun 20 23:36:00 GMT 2022

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एकै परिवारका दुईजनामा आइतबार हैजा संक्रमण पुष्टि भयो । आइतबार नै भर्ना भएका थप तीनजनाको एन्टिजेन परीक्षणमा हैजा पोजिटिभ देखिएको छ ।

अस्पतालमा पछिल्ला केही दिनयता दैनिक १० देखि २२ जनासम्म झाडापखालाका बिरामीको उपचार भइरहेको छ । पछिल्ला तीन महिना चैत, वैशाख र जेठमा मात्रै ४२५ जना झाडापखालाका बिरामीको उपचार भएको अस्पतालको तथ्यांक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)