तलब बढाउने, आयकर सीमा संशोधन गर्ने नीतिले माथिल्लो तहका कर्मचारीलाई दोहोरो लाभ
setopati.com · Thu Jun 11 13:23:11 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा गरेको कर्मचारीको तलब वृद्धि र आयकर सीमा संशोधनले उच्च तहका सरकारी कर्मचारी सबभन्दा बढी लाभान्वित हुने भएका छन्। तल्लो तहका कर्मचारीको तुलनामा उनीहरूले वार्षिक रूपमा बुझ्ने तलब नै उल्लेख्य रूपमा बढ्ने छ।
सरकारले साउन १ देखि लागू हुने गरी कर्मचारीको मासिक तलब २१ प्रतिशत वृद्धि गर्नुका साथै आयकरको सीमा पनि परिवर्तन गरेकाले माथिल्लो तहका कर्मचारी लाभान्वित हुने स्थिति आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)