समानुपातिकमा कांग्रेसभन्दा एमाले ३३,१८६ मतले अगाडि, अरू कसको कति ?
baahrakhari.com · Thu Nov 24 19:05:00 GMT 2022
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्मको परिणाम अनुसार नेकपा (एमाले)ले अग्रस्थानमा छ ।
एमालेले आठ लाख १८ हजार ६२० मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले सात लाख ८५ हजार ४३४ मत प्राप्त गरेको छ । एमालेभन्दा कांग्रेस ३३ हजार १८६ मतले पछाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)