मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी २० विश्वकपः फाइनलमा भारत र पाकिस्तानको सम्भावना कति ?

kalakarmi.com · Mon Nov 07 00:37:00 GMT 2022

सिड्नी– टी–२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बाब्वेलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेसंगै सेमीफाइनलको समिकरण पनि पुरा भएको छ ।

आइतबारको जीतसंगै भारत समुह २ मा ८ प्वाइन्टसहित पहिलो स्थानमा रहन सफल भयो । भारतसंगै पाकिस्तानले पनि यही समुहबाट सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । योसंगै यही बुधवार र बिहिबार हुने सेमीफाइनलमा भिड्ने टीमहरुको समेत टुंगो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)