कोरोना भाइरस: भारतमा चुनावी सभामा प्रतिबन्ध, दिल्लीका अस्पतालमा 'अक्सिजनको अभाव'
bbc.com · Fri Apr 23 00:42:38 GMT 2021
कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ।
पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)