मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

barnanmedia.com · Thu Jul 24 21:42:07 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै, मटिहानी वडा नं ६ मा निर्माण सम्पन्न भएको प्रसूतिगृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)