मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानले 'संघर्षविराम सहमति उलङ्घन गरेको' भारतको आरोप

bbc.com · Sat May 10 18:31:46 GMT 2025

भारतका विदेश सचिव विक्रम मिसरीले एक विशेष प्रेस ब्रिफिङ आयोजना गर्दै पाकिस्तानले शनिवार अपराह्न दुई देशबीच भएको संघर्ष विराम गर्ने सहमति राती उलङ्घन गरेको बताएका छन्।

स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा विदेश सचिवले भने, "केही दिनदेखि भैरहेको सैन्य कार्बाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछ नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।"

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)