जाम्बियाको सडक छेउमा २७ लास भेटिए, आप्रवासीको भएको अनुमान
baahrakhari.com · Sun Dec 11 18:00:00 GMT 2022
लुसाका । जाम्बियाको राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा लास अलपत्र फालिएको अवस्थामा फेला परेको छ । ती लास इथियोपियाबाट आएका आप्रवासीको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरी प्रवक्ता ड्यान्नी म्वालेले तिनीहरू ट्रान्जिटमा निस्सासिएर मरेको हुनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)