तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदाजनक छ ?
thahakhabar.com
काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।
बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)