मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जोकाभिचले सातौँपटक जिते विम्बल्डन टेनिसको उपाधि

farakdhar.com · Mon Jul 11 00:50:52 GMT 2022

सर्बियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा गएरातिको फाइनलमा अस्ट्रेलियन खेलाडी निक किर्गियोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

पहिलो सेट ४–६ ले गुमाए पनि त्यसपछिका सेट ६–३, ६–४ र ७–६ (७-३) ले आफ्नो पक्षमा पार्दै साविक विजेता जोकोभिच सातौंपटक विम्बल्डन विजेता बने ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)