लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित 'इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड'
arthadabali.com · Thu Jun 11 13:31:16 GMT 2026

काठमाडौँ / लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले हुन्डाइ माेटर कम्पनीबाट प्रदान गरिने प्रतिष्ठित “इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड” प्राप्त गरेको छ।
कम्पनीलाई बिक्रीपछिको उत्कृष्ट सेवा, उच्च ग्राहक सन्तुष्टि र प्रभावकारी मर्मत–सम्भार सेवाका लागि यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)