काठमाडौंको परिणाम गठबन्धनको विजयतर्फ
janaaastha.com · Thu Apr 08 16:42:06 GMT 2021
मतसंख्या र रणनीतिक हिसाबले सबैभन्दा महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला र उपत्यका प्रदेशको पछिल्लो परिणामबाट नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतदानको अन्तिम नतिजाको आँकलन गर्न थालिएको छ ।
औपचारिक घोषणा नभइसकेको उपत्यका प्रदेशको सोलोडोलो पदमा गठबन्धनले जीत हात पारेको बताइन्छ । त्यसैगरी काठमाडौं शाखाको डेढ सय जति भोट गन्न बाँकी रहेको अवस्थामा त्यता पनि गठबन्धनले नै सबै पदमा जीत सुनिश्चित बनाएको देखिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)