आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)
khabarhub.com · Wed Jun 09 17:14:26 GMT 2021
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७८५ जनामा कोरोना पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)