यस्तो मृत्यु कसैको नहोस्...
thahakhabar.com
काठमाडौँ : सन् २०१२ तिर समलिंगी विवाह गरेका ३५ वर्षीय सन्तोष राई (दिया)को न्यूरोड आकाशे पुलको शौचालयमा कार्तिक १२ गते बेहोस भेटिए।
दियाको कार्तिक २५ गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उनी रत्नपार्कको सार्वजनिक शौचालयमा सरसफाइ गर्थे। दियाको मृत्यु भएको २१औँ दिनमा मात्रै परिवारले थाहा पायो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)