सहुलियतमा चामल पाएपछि सेवाग्राहीको भिड
rajdhanidaily.com · Mon Oct 09 01:11:37 GMT 2023
दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज २१ देखि मंसिर ३ गतेसम्मका लागि सहुलियतको चामल बेच्न लागेको हो ।
खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)