भारतको झारखण्डमा एक युवकलाई भिडले कुटपिट गरी जिउँदै जलायो
deshsanchar.com · Wed Jan 05 01:09:19 GMT 2022
भारत झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ ।
प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)