प्रदेश २ मा दुई अध्यादेश जारी
nepalkhabar.com · Tue Nov 09 16:00:44 GMT 2021
प्रदेश २ प्रमुख हरिशंकर मिश्रबाट दुई वटा अध्यादेश जारी भएको छ।
गएको कात्तिक ९ गते प्रदेश २ सरकारको मन्त्रिपरिषदबाट सिफारिस भएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)