मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अपाङ्गता भएकाहरुका लागि समावेशी शिक्षा कार्यान्वयनमा जोड

lokaantar.com · Fri Mar 03 00:25:44 GMT 2023

अपाङ्ग समाज चितवनको आयोजना तथा अटिजम केयर चितवन सोसाइटीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा क्रियाशील अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुसँग बिहीबार त्रैमासिक बैठक सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुले समावेशी शिक्षाको कार्यान्वयनका लागि गरेका प्रयासहरु र नगर शिक्षा नीतिमा समावेश गर्न पहल गर्न तयार गरिएको नीतिगत मस्यौदाउपर छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)