मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हाल्यान्डको कीर्तिमानमा सिटी विजयी

ekantipur.com · Thu Dec 29 01:11:03 GMT 2022

काठमाडौँ — इर्लिङ हालान्ड बुधबार इंग्लिस प्रिमियर लिगमा सबैभन्दा चाँडै २० गोल गर्ने खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ ।

यो जितसँगै सिटीले शीर्ष स्थानमा आर्सनलसँगको दूरी पाँच अंकमा छोट्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)