युनाइटेड बराबरीमा रोकियो
ratopati.com
प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रायो भालेकानोसँग १–१ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले बराबरी खेल्नु परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)