तान्त्रिकको तन्त्र: छोराको मृत्यु नहुने भन्दै ७ लाखमा किने ४ परेवा
lokpath.com · Fri Jan 22 17:06:15 UTC 2021
काठमाडौं । भारतको महाराष्ट्रमा बस्ने एक परिवार अन्धविश्वासमा परेका छन् ।
उनीहरुले तान्त्रिकसँग ७ लाख भारतीय रुपैयाँमा ४ वटा परेवा किनेका छन् ।