विवादस्पद छवी बनाएका भारतीय क्रिकेटरलाई किन क्यानले प्रशिक्षक नियुक्त गर्यो ?
nepalghatana.com · Tue Aug 09 16:36:00 GMT 2022
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय स्टार अलराउण्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षकविहीन बनेको नेपाली टोलीले अर्को महिना केन्या भ्रमण गर्दैछ ।
यसका लागि क्यानले यसअघि सर्ट लिस्टमा परेका मध्येबाट हतारहतार प्रभाकरलाई टोलीको जिम्मेवारी दियो । तर सफल खेलाडीसँगै विवादास्पद छवी बनाएका उनीसामू नेपालको एक दिवसीय मान्यता टिकाइ राख्ने मुख्य चुनौती छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)