मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

annapurnapost.com · Sat Nov 19 00:54:00 GMT 2022

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्। फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)