कोरोना कहरको मारमा गणतन्त्र दिवस, राजनीति सत्ताकै लागि केन्द्रित हुँदा जनतामा निराशा
imagekhabar.com · Sat May 29 00:13:42 GMT 2021
काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवस । गणतन्त्र दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाउने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण सम्झनामा मात्र सीमित हुने भएको छ ।
अघिल्लो वर्ष पनि कोरोनाका कारण गणतन्त्र दिवसमा औपचारिक कार्यक्रम गर्न सकिएको थिएन । कोरोना महामारीका कारण आमजनताको स्वास्थ्य कसरी जोगाउने भन्ने त्रास बढेका बेला यस दिवसको रौनक देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)