माउण्टमा नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण
newsofnepal.com · Thu Jul 20 17:11:41 GMT 2023
म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनीबजारस्थित रहेको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आज (बिहीबार) विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा एक समारोहबीच कक्षा ११ अध्ययन गर्नका लागि आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)