सन् २०२३ हालसम्मकै तातो वर्ष, पृथ्वी संकटको सँघारमा रहेको राष्ट्रसंघको चेतावनी
farakdhar.com · Tue Mar 19 17:26:19 GMT 2024
पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसंघले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ ।
राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ)को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ । गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्युएमओले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)