पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
ratopati.com
अर्थमन्त्री जनार्दन शर्माले विभिन्न मन्त्रालयका सचिवहरूलाई सोमबार अर्थ मन्त्रालयमा बोलाएर पुँजीगत खर्च बढाउने विषयमा छलफल गरेका छन् । विकाससँग सम्बन्धित मन्त्रालयहरूको पुँजीगत खर्च बढाउनका लागि प्रभावकारी भूमिका खेल्न मन्त्री शर्माले सचिवहरूलाई निर्देशनसमेत दिएका छन् ।
पुँजीगत खर्चमा तीव्रता प्रदान गरी समग्र विकास प्रयासलाई परिणाममुखी बनाउन र बजेट कार्यान्वयनमा जोड दिनका लागि मन्त्री शर्माले विभिन्न मन्त्रालयका सचिव र महानिर्देशकहरूलाई छलफलमा बोलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)